समाचार

सबै

देश

सबै

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु....

सेनाले ग¥यो तानसेन बजारको सरसफाई 

पाल्पा । नेपाली सेनाको गोरखदल गणले सदरमुकाम तानसेन बजारको बृहत सरसफाई गरेको छ । पछिल्लो समय तानसेन बजार कुरुप भन्दै....

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु....

प्रदेशको राजधानी र नाम टुंगो लगाएर बिहे गर्छु : मुख्यमन्त्री राई

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नँया वर्षको आगमनसँगै प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर बिहे गर्ने....

धर्नामा बसेका पत्रकारहरु डाको छोडेर छाति पिटी–पिटी रुन थालेपछि... (भिडियो)

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको गेट अगाडी पत्रकारको रुवाबासी चलेको छ । सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी....

त्रिशूली नदीमा बस खस्दा पाँच जनाको मृत्यु, तीनको सनाखत

धादिङ । धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ५ जनाको ज्यान गएको छ । एक जना महिला र....

नेकपा ढोरपाटन नगर कमिटीका पदाधिकारीहरुले लिए सपथ

बागलुङ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ढोरपाटन नगर कमिटीका पदाधिकारीहरुले सोमबार सपथ लिएका छन । नेकपा जिल्ला कमिटी बागलुङको निर्देशन....

ल्याण्डफिल्ड साइट नहुँदा बस्ती नजिकै फोहर

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा ल्याण्डफिल्ड लाइटको अभावमा बस्ती नजिकै फोहरमैला फालिँदा स्थानीयवासी मर्कामा परेका छन । भिमाद बजारमा सङ्कलित....

सेनाले ग¥यो तानसेन बजारको सरसफाई 

पाल्पा । नेपाली सेनाको गोरखदल गणले सदरमुकाम तानसेन बजारको बृहत सरसफाई गरेको छ । पछिल्लो समय तानसेन बजार कुरुप भन्दै....

केही पत्रकारले गरेको गलत कामको सजाय सबैले पाउनुहुँदैन तर मनपरीलाई सच्याउनुपर्छ

दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले गत वैशाख २६ गते संसद्मा दर्ता गरिएको मिडियासम्बन्धी विधेयकका....

बिजनेस

सबै

उमरीलाई एकता स्मार्ट कृषि गाउँ बनाईदै 

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुर उमरी गाउँलाई स्मार्ट कृषि गाउँ बनाइने भएको छ । एकता स्मार्ट कृषि गाउँको सोमबार प्रदेश न ५ का भुमि व्यवस्था एवम कृषि सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरिन  । प्रदेश सरकारले ५२ वटा गाउँलाई स्मार्ट कृषि गाउँ निमार्ण....

सबै घरमा टनेलमा तरकारी खेती

पर्वत । जिल्लाको महाशीला गाउँपालिका–५ लुङ्खु देउरालीका कृषकलाई निःशुल्क प्लाष्टिक टनेल वितरण गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘एक घर, एक टनेल’ अबवधारणाअनुसार वडाका १७३ घरका कृषकलाई विहिबार टनेल वितरण गरिएको हो ।  तरकारीमा आत्मनिर्भर बनाउन र कृषकलाई व्यावसायिक बनाएर उत्पादन वृद्धि गरिने सोचका साथ सो....

उमरीलाई एकता स्मार्ट कृषि गाउँ बनाईदै 

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुर उमरी गाउँलाई स्मार्ट कृषि गाउँ बनाइने भएको छ । एकता स्मार्ट कृषि गाउँको सोमबार प्रदेश न ५ का भुमि व्यवस्था एवम कृषि सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरिन  । प्रदेश सरकारले ५२ वटा गाउँलाई स्मार्ट कृषि गाउँ निमार्ण....

अन्तर्वार्ता

सबै

मनोरञ्जन

सबै

जीवनशैली

सबै

बाँकेका अति दुर्गम गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव

बाँके । बाँकेका अति दुर्गम मानिएका केही गाउँमा अहिले झाडापखाला र कमलपित्त (जण्डिस) लगायत सरुवा रोगको प्रकोप फैलिएको छ । खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत केही गाउँमा अहिले झाडापखाला र कमलपित्त रोगको प्रकोप देखिएको हो । केही सातादेखि विभिन्न रोगको प्रकोप फैलिएपछि जिल्लाका आधा दर्जन गाउँका मानिस....

दाग, धब्बा हटाउन बेसार देखि दुध सम्म छन घरेलु उपाय !

अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन सक्छ। अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। यदी अनुहारमा....

नव विवाहित दम्पतीमा किन यस्तो डर ?

यसपाली विवाह बन्धनमा बाँधिनुभएको छ । तपाईं केही रोमाञ्चक पक्कै हुनुहुन्छ । किनभने हिजो तपाईं जुन ढंगले बाँचिरहनुभएको थियो, अहिले....

पाल्पाली चुकाउनी : कसरी बनाउने रैथाने स्वादको चुकाउनी ?

तपाईं पाल्पा जाँदै हुनुहुन्छ ? कुनै पाल्पाली कहाँ पाहुन लाग्नुभएको छ ? त्यसो भए तपाईंले छुटाउनै नहुने कुरा छ, चुकाउनी....

ग्लोबल

सबै

प्रम ओलीद्धारा विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त....

दुई देशमा परीक्षणपछि मात्रै नेपालमा जापानी भाषा परीक्षा

काठमाडौं । धेरै नेपाली कामदारलाई चासो छ, रोजगारीका लागि जापान कहिलेबाट खुल्छ ? तर कामदार लैजाने प्रक्रिया सुरु गर्ने विषयमा....

हाम्रो धरातल

सबै

धरातल टिभी

सबै