रणवीर र दीपिका एकसाथ पर्दामा आउने

काठमाडौं । वलिउडकै उत्कृष्ट जोडि रणवीर सिंह तथा दीपिका पादुकोणको जोडी पुनः पर्दामा एकसाथ आउने भएका छन । दीपिका र रणीवीर ‘८३’ सिनेमामा एकसाथ देखिनेछन्। सिनेमाका लागि निर्देशक कबीर खानले दीपिकालाई पक्का गरिसकेका छन ।

सिनेमामा दीपिकाले रणवीरकी पत्नीको भूमिका निभाउने अनुमान गरिएको छ । सिनेमामा उनले क्रिकेटर कपिल देवीकी पत्नी रोमी भाटियाको भूमिका गर्नेछिन । रोमी एक सुन्दरी प्रतियोगिताकी ताज विजेता हुन । सिनेमामा कपिल र रोमीको प्रेमकथाको साथमा पतिपत्नीको सम्बन्धलाई प्रस्तुत गरिनेछ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय