७ बैशाख २०८१, शुक्रबार

सन्तोष केसीको संगितमा ‘तिम्रो मायाको कसम’

बुटवल । लोकप्रिय गायक, कुशल सर्जक तथा संगितकार सन्तोष केसीको संगित रहेको ‘तिम्रो मायाको कसम’ सार्वजनिक भएको छ ।

चर्चित गायिक अन्जु पन्त र शम्सेर लामा रुम्बाको स्वर रहेको गीतमा प्रकाश धितालको शब्द सिर्जना रहेको छ । म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेल र विक्रम बुढाथोकीको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन, क्रान्ति केसीको निर्देशन तथा सम्पादनमा म्युजिक भिडियो तयार भएको हो ।

लामोसमयदेखि नेपाली लोक संगितको क्षेत्रमा रमाएका गायक तथा संगितकार केसीका थुप्रै लोक तथा आधुनिक विद्याका गीतहरु चर्चित छन । उनका हरेक सिर्जना मौलिक छन ।

 

प्राप्त प्रतिकृयाहरू

नवराज घिसिङ लेख्नुहुन्छ (२०७६ जेठ ७ मंगलबार १०:५० am )

धेरै राम्रो समाचार लेख्नु भको छ। नब गायक सम्सेर भाइले धेरै राम्रो गाएको छ। भाइलाइ शुभकामना ????❤️????️????️ मेरो एल्बम चिरबिर चिरबिर चरिले" पनि आउदैछ सेअर गरि दिनु होला। धन्यवाद ????

नवराज घिसिङ लेख्नुहुन्छ (२०७६ जेठ ७ मंगलबार १०:४५ am )

धेरै राम्रो समाचार लेख्नु भको छ। नब गायक सम्सेर भाइले धेरै राम्रो गाएको छ। भाइलाइ शुभकामना ????❤️????️????️

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्