१६ चैत २०८०, शुक्रबार

नेपाली यी सेलिब्रेटी, जो यौन काण्डमा मुछिए 

बुटवल । कलाकारहरू विभिन्न कारणले सधैँ गसिशमा आइरहने गर्दछन् । कहिले राम्रो त कहिले नरामो गसिशको सिकार सधैँ सेलिब्रेटी रहने गर्दछन् ।

विश्वभरका नै चर्चित महिला सेलिब्रेटी सेक्स काण्डमा मुछिने गर्दछन् । नेपालका पनि केही महिला सेलिब्रेटी सेक्स काण्डमा मुछिएका छन् । ती मध्ये केही अझै आफ्नो क्षेत्रमा सक्रिय छन् भने कहिले आत्महत्या गरे ।

पूर्व मिस नेपाल जेनिशा मोक्तानको भिडियो भनेर एउटा सेक्स भिडियो इन्टरनेटमा फैलिए पनि त्यो अरू कसैको भएको बताईन्छ । 

त्यस्तै चर्चित गायिका अन्जु पन्तको केही समय पहिले आपत्तिजनक अवस्थाको फोटो सार्वजनिक भएको थियो । तर, यो तस्बिर उनको नभई अरू कसैको भएको गायिका पन्तले स्पष्टीकरण दिइसकेकी छिन् । 

नेपाली महिला सेलिब्रेटीका केही चर्चित सेक्स स्क्यान्डल :

श्रीषा कार्की 

नेपाली चलचित्र क्षेत्रमा अब्बल अभिनय क्षमता भएकी अभिनेत्रीको रूपमा मानिएकी श्रीषा कार्कीको नग्न तस्वरी पत्रिकामा छापिएको थियो । २४ वर्षीय यी अभिनेत्रीले पत्रिकामा आफ्नो नग्न तस्बिर छापिएपछी आत्महत्या गरेकी थिइन् । 

‘जनआस्था’ नामक पत्रिकाले उनको नग्न तस्बिर छाप्दै उनलाई वेश्याको उपमा दिएको थियो । उनले सन् २००२ अक्टोबरमा आत्महत्या गरेकी थिइन् । सोल्टिनी, अल्लारे, आफ्नो बिरानो, मोहनी लाग्ला है जस्ता सफल चलचित्रमा उनले अभिनय गरेकी थिइन् ।

पूजा लामा

अभिनेत्री, गायिका तथा मोडल पूजा लामाको सेक्स भिडियो सार्वजनिक भएको थियो । सेक्स भिडियो सार्वजनिक भएसँगै उनले डिजे शिशिरसँग विवाह गरिन् । डिजे शिशिर पूजाको यौन काण्डमा मुछिएका व्यक्ति थिए तर दुवैको विवाह लामो समयसम्म टिक्न भने सकेन । धेरै विवादमा तानिएपछी यति बेला पूजा विदेशमा रहदै आएकी छिन् ।

ज्योति खड्का 

मोडल ज्योति खड्काको सेक्स प्रकरणले निकै ठुलो तहल्का मच्चाएको थियो । नग्न तस्बिर र भिडियो सार्वजनिक भएपछि ज्योतिले आत्महत्या गरिन् ।

नम्रता श्रेष्ठ 

नेपाली ग्यालमर क्षेत्रमा सबैभन्दा बढी तहल्का मच्चाउन सफल यौन काण्डको रूपमा नम्रताको यौन काण्डलाई लिइन्छ । नेपालकी अहिलेकी सबैभन्दा सफल अभिनेत्री नम्रताको डिजे तान्त्रिकसँगको सेक्स भिडियो सार्वजनिक भएको थियो । सेक्स भिडियो सार्वजनिकपछि रेमन दास श्रेष्ठसँगको प्रेम जीवनको समाप्ति भएको समेत धेरैले बताउने गरेका छन् ।

सेक्स काण्डपछी पनि नेपाली चलचित्र क्षेत्रमा उनी सफल अभिनेत्रीको रूपमा परिचित छिन् । सामाजिक सञ्जालले स्वीकार नगरेका कारण भिडियो हटाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्