१९ असोज २०८१, शनिबार

नायोगामा गुल्मेलीहरुको दर खाने कार्यक्रम सम्पन्न

नागोया । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदैँ गर्दा जापानको नागोयामा निशुल्क दर खाने कार्यक्रम सम्पन्न भएको छ । 

गुल्मेली समाज च्यूबु क्षेत्रीय समिती नागोया, अर्लाङ्गकोट सेवा समाज जापान र पौदी सेवा समाज जापानको आयोजनामा ‘एसियन डिस दियालो’ मा सम्पन्न भएको हो ।

कार्यक्रममा नागोयाका विभिन्न ठाउँमा छरिएर रहेका नेपाली दुई सय जना महिला दिदीबहिनी तथा दाजुभाइहरु सहभागी भएको अलाङकोट सेवा समाज जापानका अध्यक्ष अर्जुन केसीले जानकारी दिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय