७ बैशाख २०८१, शुक्रबार

गुल्मीमा १५ वर्षीय बालकद्धारा १३ वर्षीय बालिका बलात्कृत

गुल्मी । गुल्मीमा १३ वर्षीय बालिकालाई १५ वर्षीय बालकले बलात्कार गरेका छन । जिल्लाको सत्यवती गाँउपालिका ८ का बालकले सोही स्थानकी बालिकालाई असार १३ गते बलात्कार गरेको तर उजुरी भने असार १९ गते दर्ता जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर रविन्द्र खड्काले जानकारी धरातल अनलाईनलाई दिए । 

घटनापछि बालक प्रहरी हिरासतमा छन । दुवैजना १८ बर्षभन्दा मुनिको उमेर समुहको भएकोले बालबालिका ऐनअन्तरगत कारवाही गर्ने तयारी भैरहेको खड्काले जानकारी दिए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्