७ बैशाख २०८१, शुक्रबार

‘ एक नम्बर’ मा नाँचे किशोर र आयुष्मा 

बुटवल । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिए सँगै तीजका गीत बजारमा आउने क्रम बढ्दो छ ।  प्राय कारुणिक गीतका भिडियोमा देखिने गरेका मोडल किशोर खत्रीे यसपालीकोे तीजमा आयुष्मा कार्की र पंकज दाहालसंग ‘एक नम्बर’ बोलको गितमा मज्जाले नाचेका छन । 

दिपक कुमाल र विनु क्षेत्रीको स्वर रहेको गीतमा सावित्री सानु र दिपक कुमालको शब्द तथा सुरज परियारकोे संगित रहेको छ ।

दिपक गिरीको छायाँकन, सिर्जन बरालको निर्देशन र अमृत चापागाईको सम्पादनमा म्युजिक भिडियो तयार भएको हो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्