८ बैशाख २०८१, शनिबार

अमेरिकीले यसरी छल्दै छ, गर्मी

अमेरिकामा तातो हावा चलिरहेको छ , जसले गर्दा विभिन्न क्षेत्रमा अहिले गर्मी उच्च भएसंगै जनजीवन प्रभावित बनेकाे छ । केही क्षेत्रको तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको समाचार श्रोतले बताएको छ । 

अमेरिकाको पूर्व तटीय क्षेत्र न्युयोर्क, फेलाडेलफिया, वासिङ्गटन, फोनिक्स, एरिजाना, मायामीसहितका सहितका क्षेत्रमा तापक्रम उच्च पुगेपिछ सरकारले प्रभावित क्षेत्रका बासिन्दालाई प्रसस्त मात्रामा पानी पिउन भनेको छ ।

यस्तै सम्भव भएसम्म घर भित्रै बस्न तथा बालबालिका, बुढापाका तथा रोगी व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेको छ । गर्मी छल्नका लागि स्थानीयले सम्भव भएसम्मका प्रयास गर्ने गरेका छन । अहिले सार्वजनिक पौडी स्थलहरु समेत निकै व्यस्त छन । 

गर्मी छल्न स्थानीयले गरेका केही प्रयासहरु  :

तस्बिरहरु : रोयटर्स, एएफपी र गेट्टी इमेज
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्