राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाको अधिवेशन 

युरोप । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाको दोस्रो अधिवेशन लिस्बोनमा लिस्बोन पोर्तुगलमा सकिएको छ । अबिधेशनले भगवान भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा  पुर्ण अर्याल, महिला उपाध्यक्षमा विनिता लामिछाने, उपाध्यक्षमा  कुलरजान मगर, महासचिवमा सुवासचन्द्र पुन मगर, सचिवमा दिपक बुढाथोकी, सहसचिवमा शिव अकेली, कोषाध्यक्षमा  विनु बस्नेत, सहकोषाध्यक्षमा आरसि सापकोटा र प्रवक्तामा जे वि वली चयन भएका छन ।

समितिको सदस्य ईमानसिंह बुढामगर, सीता सुवेदी, दुर्गा केसी, गीता रेउले, सन्तोष पौडेल, अङ्किता घर्ती,  किरण दिप, प्रेम गुरुङ, सन्तोष लामीछाने,  लिल गुरुङ, तेज गाहा,  दुर्गा थापा, देवा लामा, सम्भु सिलवाल, हरिकृष्ण गोतामे, अमृत कुमार वि क, फणिन्द्र  ठकुरी, अर्जुन गैह्रे, अनुशा थापा, विनोद स्पन्दन, रमेश पौडेल, रामराजा साप्कोटा, नेत्र कंडेल र अनिता पौडेल चयन भएका छन ।
    
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय