८ बैशाख २०८१, शनिबार

विमल घर्ती मगरसहित चार खेलाडीलाई एन्फाले राष्ट्रिय टिमबाट हटायो, किन ? 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको छ । बिलम घर्ती मगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई टिमबाट हटाईएको हो । 

विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्नु अघि बन्द प्रशिक्षणमा रहेका उनीहरु शुक्रबार राति ठमेलको क्लबमा गएपछि एन्फाले कारबाही गरेको हो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्