१५ चैत २०८०, बिहीबार

थानेश्वरलाई सालि नफकाईदे मसेउरा नखाने

बुटवल । थानेश्वरको “सिन्की मसेउरा” बोलको नयाँ कमेडी गित सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर तथा सङ्गीत रहेको गीतमा दुर्गा पौडेलको शब्द  रहेको छ ।

गीतको भिडियोमा किशोर भण्डारी, थानेश्वर गौतम, कुमार न्यौपाने, रेश्मा तिमील्सिन, गरिमा तिमील्सिना, राधाकृष्ण सापकोटाको अभिनय रहेको छ । भिडियो किशोर भण्डारी ९डिट्ठा साब०को निर्देशन तथा दुर्लभ श्रेष्ठले सम्पादन गरेका हुन ।

प्रवेश पोख्रेलले खिचेको गीतले दाइको साली फकाउन भाउजू र दाजुलाई फकाइरहेको एक युवाको कथा बोकेको छ । जसलाई निकै कमेडी भावमा प्रस्तुत गरिएको छ ।

गजल विधाका गित बढि गाउने गरेका थानेश्वरको यो नयाँ शैलिलाई धेरैले रुचाएका छन । युटुवमा सार्वजनिक भएको ४ दिन मै गित करिब १३ हजारले हेरिसकेका छन । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्