१५ चैत २०८०, बिहीबार

आलिया भट्ट एसियाकै कामुक महिला

बुटबल । भारतीय अभिनेत्री आलिया भट्ट एसियाकी सबैभन्दा कामुक महिला बनेकी छन् ।  बेलायतको साप्ताहिक पत्रिका इस्टन आईले अनलाईन सर्वेक्षणबाट गरेको तथ्यांकले बलिउड अभिनेत्री आलिया सन् २०१९ को सबैभन्दा कामुक महिला घोषणा गरेको हो । 

अघिल्लो वर्ष सबैभन्दा कामुक महिला बनेकी दीपिका पादुकोण दोस्रो नम्बरमा छन् ।  तेस्रो नम्बरमा भने टिभी स्टार हिना खान छिन् । चौथो नम्बरमा माहिरा खान रहँदा पाँचौ नम्बरमा सुर्वी चावला रहेकी छन् । कट्रिना कैफ भने छैठौं नम्बरमा रहँदा सातौ नम्बरमा  सिभांगी जोशी रहेकी छन् । त्यस्तै निया शर्मा र मेविश हायत क्रमशः आठौं र नवौं नम्बरमा छन् । त्यस्तै प्रियंका चोपडा भने दशौं नम्बरमा परेकी छिन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्