१६ चैत २०८०, शुक्रबार

मध्यरातमा ट्याङकर भित्र दुई युवासँग आपत्तिजनक अवस्थामा भेटिईन युवती

धनगढी । मध्यरातमा धनगढीबाट युवायुवती पक्राउ परेका छन । राती २ बजे धनगढीको चटकपुरबाट युवा युवतीलाई पक्राउ गरिएको हो । पक्राउ परेकी युवतीले पक्राउ परेका युवकलाई बलात्कारको आरोप लगाएकी छिन । उनले ईन्धन ढुवानी गर्ने ट्याङकर भित्रै आफ्नो बलात्कार भएको आरोप लगाएकी हुन ।

ति युवतीले आफुमाथि पक्राउ परेका युवकले ट्याङक भित्रै बलात्कार गरेको आरोप लगाईरहेको प्रहरीले जनाएको छ । सो बारेमा अनुसन्धान र सोधपुछ भईरहेकाले अहिले केहि भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्