७ बैशाख २०८१, शुक्रबार

हेर्नुस त कस्तो अचम्मका फुलहरु (तस्बिर सहित)

यो गोलो पृथ्वीमा अनेक अनेक देख्न पाईन्छ । प्रकृतिको देन पनि अनौठो छ । यस धर्तीमा रहेका जीवजन्तु मात्र होईन यहाँका बोटबिरुवाको स्वरुप पनि अचम्मको हुने गर्छ । बिश्वमा कति–कति अनौठो घटनाहरु घट्ने गरेका छन ।

कही मान्छेको स्वरुपमा फलफुल फलेको, मान्छेले जनावर र जनावरले मान्छे जस्तो बच्चा जन्माएको, आगो निकाल्ने रुख, बिषालु भन्दा बिषालु जनावरलगायत धेरै खाले घटनाहरु छन जो सुन्दा पनि पत्यार लाग्न गाह्रो हुने गर्छ ।

हरेक ठाँउलाई आफ्नो बासना र स्वरुपबाट सबैलाई लोभ्याउने हेर्दैमा पनि मन खुसी बनाउने सुन्दर फुलहरुको स्वरुप र आकारले मानिसहरुलाई अचम्ममा पार्न सक्छ । कति फुलहरुलाई शुभकामदेखि लिएर घर सजाउन प्रयोग गरिने कतिपय फुलहरुलाई भने प्रयोगमा नल्याई हेरीरहु जस्तो बनाउँछ हामीलाई ।  फुलहरुको आकार र बनावटले सबैलाई छक्क पार्छ,

आउनुस हेरौँ तीनै अचम्मका फुलहरुको तस्बिरहरु ः–

 

 

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्