दाङमा घुससहित सहायक वन अधिकृत पक्राउ 

दाङ । दाङमा सहायक वन अधिकृत रु २० हजार घुससहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सब–वन डिभिजन कार्यालय बेलामा कार्यरत रामज्ञाप्रसाद साहलाई घुससहित पक्राउ गरेको हो ।

साहलाई लमहीको एक जुस पसलबाट पक्राउ गरिएको छ । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय