२० बैशाख २०८१, बिहीबार

संसदमा प्रधानमन्त्री ओलीकाे सम्बाेधन(Live)

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले २ वर्षमा गरेका कामबारे संसदमा सम्बोधन गरिरहनुभएको छ ।

संसदको शुक्रबारको बैठकमै प्रधानमन्त्रीले संबोधन गर्ने तय भएको भए पनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएका कारण सम्बोधन आज शनिबारका लागि सरेको थयो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्