१६ बैशाख २०८१, आइतबार

शनिदेवको पूजा कसरी गर्ने ?

काठमाडौं । हिन्दु धर्ममा शनिदेवलाई महत्वपूर्ण देवता मानिन्छ । शनिदेवले मानिसहरुका कार्यहरुमा फल दिने विश्वास गरिन्छ । 

शनी भगवान सूर्यको पुत्र र उसको आमाको छायाँ छ । यमराज उनका भाई र यमुना उनी बहिनी हुन् । घरपरिवारमा कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भनेर शनिबारका दिन शनिदेवको पूजा गर्ने चलन छ । 

यस दिन ब्रत बस्नेहरुले कालो वस्त्र लगाउनु अनिवार्य मानिन्छ भने रात्री भोजनमा नुन खानुहुँदैन । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशा पनि अशुभ हुन्छ । ज्योतिषीहरुका अनुसार शनिबार शान्त रहन तेल, कालो तिल र छालाका जुत्ता तथा चप्पल दान गर्नु शुभ मानिन्छ । 

शनिबार शनिसँगै पीपल तथा शमीको पूजा र खुर्सानीमा पानी हाल्दा फल मिन्छ भने हनुमानको सामुन्ने सर्सुको तेलको दीप बालेर हनुमान चालीसाको पाठ गर्नुपर्दछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्