३ बैशाख २०८१, सोमबार

एम.टी महरको तीज गीत ‘निलो फरिया’

काठमाडौँ । गायक एम.टी महरको तीज गीत ‘निलो फरिया’ सार्वजनिक भएको छ । गीतमा रजना रिमाल र गायक महरको स्वर रहेको छ ।

नारायण वि.पि.को शब्द, महरको लय र सुनिल परियारले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा गायक महर र करिश्मा ढकालले अभिनय गरेका छन् ।

तिलक ठकुरीको निर्देशन र प्रकाश खड्काको छांयाकनमा बनेको भिडियोको राजकुमार मगरले सम्पादन एवम् कलर संयोजन गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्