१९ असोज २०८१, शनिबार

‘देउरालीमा’ हिट

काठमाडौं । १० दिन अगाडि मात्रै सार्वजनिक भएको गायिका भूमिका गिरी र प्रकाश दूतराजको ‘देउरालीमा’ गीतले युट्युबमा १२ लाख भन्दा बढी भ्युज पाएको छ ।

यो समाचार तयार पार्दासम्म यो गीत १२ लाख ३३ हजार भन्दा धेरै पटक हेरिसकिएको छ । ‘चोली मैलै भो’ पछि उनीहरुको यो दोस्रो सहकार्य थियो । 

 ‘चोली मैलै भो’ ले १ करोडभन्दा बढी भ्युज पाएको थियो । गीत हिट भएपछि गायिका भुमिकाले आफूहरुको सहकार्य सार्थक भएको बताएकी छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय